← समाचारमा फर्कनुस्
ला लिगामा बार्सिलोना पराजित

काठमाडौ- स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोना पराजित भएको छ।
राति भएको खेलमा बार्लिलोना घरेलु टोलि रायो भालेकानोसँग २-१ गोलअन्तरले पराजित भएको हो
रायो भालेकानोको जितमा अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले समान १-१ गोल गरे । उता बार्सिलोनाका लागी रोबर्ट लेवान्डोस्कीले एक गोल गरे।
यो जितसंगै रायो भालेकानो ३१ खेलमा ४३ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । उता बार्सिलोना समान खेलमा ७६ अंक जोड्दै दोस्रो स्थानको रियल म्याड्रिडभन्दा अझैपनि ११ अंकले अगाडि रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |