← समाचारमा फर्कनुस्
Football Apr 18, 2023 · Shishir

खुमालटारविरुद्ध एनआरटी र आर्मीविरुद्ध मानाङ

खुमालटारविरुद्ध एनआरटी र आर्मीविरुद्ध मानाङ

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैछन्।

पहिलो खेलमा खुमालटार युथ क्लब र  न्यूरोड टिम एनआरटि भिड्दैछन्। दशरथ रंगशालामा हुने यो खेल दिउसो ३ बजेबाट सुरु हुनेछ।

लिगमा खुमालटार ९ खेलमा १० अंक जोड्दै तालिकाको १०औं स्थानमा रहेको छ। उता एनआरटि ९ खेलमा ७ अंकसहित तालिकाको १३औं स्थानमा रहेको छ।

त्यस्तै आजै हुने अन्तिम खेलमा दुई बलिया टोलि मनाङ मर्स्याङ्दी क्लब र  त्रिभुवन आर्मी क्लबबी भिड्दैछन्।

मानाङ मर्स्याङ्दी ९ खेलमा १५ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै त्रिभुवन आर्मी क्लब ९ खेलमा १२ अंकसहित आठौँ स्थानमा रहेको छ ।   ड

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →