← समाचारमा फर्कनुस्
Football May 28, 2023 · Shishir

लिग वानको उपाधि पिएसजीलाई

लिग वानको उपाधि पिएसजीलाई

काठमाडौ- फ्रेन्च लिग वानको उपाधि पिएसजीले जितेको छ ।

राती भएको खेलमा स्ट्रासबर्गसँग १-१ गोलको बराबरी खेल्दै पिएसजीले उपाधि जितेको हो । पिएसजीका लागि लियोनेल मेसीले गोल गरे।

यो जितपछि पिएसजी ३७ खेलमा ८५ अंकसहित एक खेल अगावै लिगको उपाधि जितेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →