← समाचारमा फर्कनुस्
Football May 14, 2023 · Shishir

लिग वान उपाधि नजिक पिएसजी

लिग वान उपाधि नजिक पिएसजी

काठमाडौ- पेरिस सेन्ट जर्मेन (पिएसजी) राति भएको खेलमा विजयी भएसंगै उपाधि नजिक पुगेको छ।

घरेलु मैदानमा पिएसजीले एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो।

पिएसजीलाई जिताउन केलियन एमबाप्पेले २ गोल गर्दा फावियन रुइज र अचरफ हाकिनीले समान १-१ गोल गरे । 

यो जितसँगै लिग लिडर पिएसजीको ३५ खेलबाट ८१ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →