← समाचारमा फर्कनुस्
Football May 21, 2023 · Shishir

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौ- म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

राति भएको खेलमा उपाधि होडमा रहेको अर्को टोलि आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटीले तीन खेल अगावै उपाधि जितेको हो।

च्याम्पियन सिटीको ३५ खेलबाट ८५ अंक रहेको छ । उता आर्सनलको ३७ खेलबाट ८१ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →