← समाचारमा फर्कनुस्
प्रिमियर लिगको उपाधि होडमा लिग लिडर आर्सनललाई धक्का

काठमाडौ- इंग्लिस प्रिमियर लिगको लिग लिडर आर्सनल राति भएको खेलमा पुच्छारमा रहेको साउथह्याम्पटनसँग बराबरीमा रोकिएपछि उपाधि होडमा धक्का पुगेको छ।
घरेलु मैदानमा आर्सनलले साउथह्याम्पटनसँग ३-३ गोलको बराबरी खेलेको हो।
साउथह्याम्पटनका लागी जोनास अल्कारेस, थिओ वाल्कोट र कालेटा कारले समान १-१ गोल गरे।
आर्सनलका लागी गाब्रिएल मार्टिनेली, मार्टिन ओडेगार्ड र बुकायो साकाले समान १-१ गोल गरे।
आर्सनलको ३२ खेलमा ७५ अंक रहेको छ।
साउथह्याम्पटन समान खेलबाट २४ अंकसहित पुछारमा रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |