← समाचारमा फर्कनुस्
Football May 12, 2023 · Shishir

संकटालाई हराउदै पुलिस रेलिगेसन बाहिर

संकटालाई हराउदै पुलिस रेलिगेसन बाहिर

काठमाडौ- जारि सहिद स्मारक ए डिभिदन लिगमा संकटा क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब रेलिगेसन जोन बाहिर निस्किएको छ।

त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले संकाटालाई २-१ गोलअन्तरले पराजित गरेको हो।

पुलिसको जितमा मोजेस ग्याबा र मोहमद आशिकले समान १-१ गोल गरे।

उता संकटाका लागी निशान खड्काले फ्रिकिकमार्फत १ गोल गरे ।

यो जितसँगै पुलिस १७ खेलमा १९ अंकका साथ ११ औ स्थानमा उक्लिएको छ । त्यस्तै संकटा १७ खेलमी २० अंकका साथ दशौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →