← समाचारमा फर्कनुस्
Football May 26, 2023 · Shishir

खुमलटारविरुद्ध पुलिसको सहज जित

खुमलटारविरुद्ध पुलिसको सहज जित

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा खुमलटारविरपद्ध नेपाल पुलिस क्लबले सहज जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पुलिसलाई जिताउन भरत शाह र मोहमद आसिफले समान १-१ गोल गरे ।

यो जितसंगै पुलिस २१ खेलमा २८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । उती 

खुमलटार२१ खेलमा २१ अंक जोड्दै पुछारमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →