← समाचारमा फर्कनुस्
Football Jun 24, 2023 · Shishir

पाकिस्तानलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको सेमिफाइनलमा

पाकिस्तानलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौ- पाकिस्तानलाई ४–० ले हराउँदै कुवेतले समूह ‘ए’बाट सेमिफाइनलमा स्थान बनाएको छ। 

कुवेतका लागि अलफनीले दुई गर्दा हसन हमदन र इद अल रसिदले समान १-१ गोल गरे।

उता पाकिस्तानको सेमीफाइनलमा पुग्ने सम्भावना पनि सकिएको छ।

कुवेतले पहिलो खेलमा नेपाललाई ३-१ गोलअन्तरले पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →