← समाचारमा फर्कनुस्
ओलावालेको ह्याट्रिकमा सातदोबाटोविरुद्ध मछिन्द्रको सहज जित

काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आफिज ओलावालेले ह्याट्रिक गर्दा मछिन्द्र फुटबल क्लबले सातदोबाटो क्लबविरुद्ध सहज जित निकालेको छ।
च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।
मछिन्द्रको जितमा ओलावालेले ह्याट्रिक गर्दा सातदोबाटोका लागी जोर्डन पुन मगरले गोल गरे।
यो नतिजासंगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। उता सातदोबाटो २३ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |