← समाचारमा फर्कनुस्
मछिन्द्रविरुद्ध संकटा र एपीएफविरुद्ध एनआरटी भिड्दै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज मात्र दुई खेल हुँदैछ।
दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्लबले संकटा क्लबविरुद्ध खेल्दैछ।
लिगमा मछिन्द्र १३ खेलमा १८ अंक जोड्दै तालिकाको आठौं स्थानमा रहदा संकटा समान खेलमा १६ अंकका साथ १०औ स्थानमा रहेको छ ।
सोहि समय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ क्लब र न्युरोड टिम एनआरटी भिड्दैछन्।
लिगमा एपीएफ १३ खेलमा १८ अंक जोड्दै सातौं स्थानमा रहदा एनआरटी १३ खेलमा १६ अंकसहित तालिकाको ११ औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |