← समाचारमा फर्कनुस्
Football May 08, 2023 · Shishir

प्रिमियर लिगमा आर्सनल विजयी

प्रिमियर लिगमा आर्सनल विजयी

काठमाडौ- इंग्लिस प्रिमियर लिगमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ।

राति भएको खेलमा आर्सनलले घरेलु टोली न्यूक्यासललाई २–० गोलअन्तरले पराजित गरेको हो।

आर्सनलका लागी मार्टिन ओडेगार्डले १ गोल गर्दा स्चारले आत्माघाती गोल गरे।

यो जितसंगै दोस्रो स्थानमा रहेको आर्सनलको ३५ खेलबाट ८१ अंक रहेको छ। उता तेस्रो स्थानमा रहेको न्युक्यासलको ३४ खेलबाट ६५ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →