← समाचारमा फर्कनुस्
Football May 04, 2023 · Shishir

मनाङ मर्स्याङ्दीको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त

मनाङ मर्स्याङ्दीको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ नियुक्त

काठमाडौ- मनाङ मर्स्याङ्दी क्लबले आफ्नो मुख्य प्रशिक्षकमा विष्णु गुरुङलाई नियुक्त गरेको  छ।

क्लबले गुरुङलाई आज बिहीबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

उनलाई क्लबले दुई सिजनका लागि अनुबन्ध गरेको क्लबले जानकारि दिएको छ । 

यसअघि क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजिनामा दिएका थिए।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →