← समाचारमा फर्कनुस्
Football Jun 15, 2023 · Shishir

नेपाल फिलिपिन्ससंग स्तब्ध

नेपाल फिलिपिन्ससंग स्तब्ध

काठमाडौ- मैत्रीपूर्ण फुटबलमा नेपाल फलिपिन्संग स्तब्ध बनेको छ।

फिलिपिन्सको घरेलु मैदान रिजल मेमोरियल स्टेडियममा भएको खेलमा नेपाल १-० गोलअन्तरले पराजित भएको हो।

फिलिपिन्सको जितमा ४९ औ मिनेटमा जार्भे गायोसोले निर्णायक गोल गरे ।

मैत्रीपूर्ण फुटबलको पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएको थियो।

भारतमा हुने १४ औं संस्करणको साफको तयारीका लागि नेपालले फिलिपिन्सविरुद्ध मैत्रीपूर्ण खेलिरहेको हो।

आजको खेलबाट डिफेन्डर विमल पाण्डे र मिडफिल्डर लाकेन लिम्बुले नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →