← समाचारमा फर्कनुस्
नेपाल आयरल्यान्डसंग २ विकेटले पराजित

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफको खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ ।
मंगलबार सम्पन्न खेलमा आयरल्याण्डले नेपालमाथि २ विकेटको जित हासिल गरेक हात पारेको हो ।
नेपालले दिएको २६९ रनको लक्ष्य पछाएको आयरल्याण्डले ४९।२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै २६८ रन बनाएको थियो ।
यो जितपछि आयरल्याण्ड विश्वकप क्वालिफायरमा सातौ भएको छ भने नेपाल आठौ भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |