← समाचारमा फर्कनुस्
Football Apr 14, 2023 · Shishir

रोनाल्डो सम्मिलित अल नासरका प्रशिक्षक गार्सिया बर्खास्त

रोनाल्डो सम्मिलित अल नासरका प्रशिक्षक गार्सिया बर्खास्त

काठमाडौ- क्रिष्टियानो रोनाल्डो सम्मिलित साउदीयन क्लब अल नासरले आफ्ना मुख्य प्रशिक्षक रुडी गार्सियालाई बर्खास्त गरेको छ । 

खेलाडीहरूसँग गार्सियाको सम्बन्ध राम्रो नभएको कारण क्लबले उनलाई बर्खास्त गरेको हो। त्यस्तै ड्रेसिङ रूममा खराव व्यवहारका कारण मिडिया रिपोर्टहरूले गर्दा पनि उनलाई वर्खास्त गरिएको हो।

साउदियन लिगमा सात खेल मात्र बाँकी रहँदा अल नासर दोस्रो स्थानमा रहेको छ। बाकी खेलमा राम्रो नतिजा ल्याउन नसके अल नासर  यो सिजन उपाधिविहिन हुनेछ।

त्यस्तै अल–नासरले यसअघिनै साउदी सुपर कपको फाइनलमा पराजय व्यहोरिसकेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →