← समाचारमा फर्कनुस्
Football Apr 28, 2023 · Shishir

राष्ट्रिय टिमको ट्याक्टिल ट्रेनिङ आगामी सोमबार हुने

राष्ट्रिय टिमको ट्याक्टिल ट्रेनिङ आगामी सोमबार हुने

काठमाडौ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले भारतको बेंगलुरुमा जुन २१ देखि जुलाई ३ सम्म हुने साफ च्याम्पियनसिप २०२३ को तयारीका लागि आगामी सोमबार दोस्रो रणनीतिक तालिम सञ्चालन गर्ने भएका छन्।

 भिन्सेन्जोले दशरथ रंगशालामा हुने प्रशिक्षणमा सहभागी हुन २८ खेलाडीलाई बोलाएका छन्।

प्रशिक्षणका लागि नेपाली टोली:

गोलकिपरः किरण चेम्जोङ (पञ्जाब एफसी), अनिश देउला (जावलाखेल युथ क्लब), दीप कार्की (मनाङ मर्स्याङ्दी क्लब)

डिफेन्डरः सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), देवेन्द्र तामाङ (मछिन्द्र फुटबल क्लब), निशान्त खड्का (संकटा क्लब), आशिष गुरुङ (मनाङ मर्स्याङ्दी क्लब), विक्रम लामा (थ्री स्टार क्लब), रोहित चन्द (पर्सिक केडिरी), सिमान्त थापा (जावलाखेल युथ क्लब) अन्जन महर्जन (फ्रेन्ड्स क्लब)

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), दिपेश गुरुङ (थ्री स्टार क्लब), सुदीप गुरुङ (रोयल ब्लू सातदोबाटो युथ) क्लब), लकेन लिम्बु (थ्री स्टार क्लब), आभास लामिछाने (एपीएफ फुटबल क्लब)

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपकराज सिंह ठकुरी (रोयल ब्लू सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), मनिष डाँगी (संकटा क्लब), आशिष चौधरी (चर्च ब्वाइज) युनाइटेड), विमल घर्ती मगर (मछिन्द्र फुटबल क्लब), जिलेस्पी जंग कार्की (त्रिभुवन आर्मी फुटबल क्लब)।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →