← समाचारमा फर्कनुस्
Football May 05, 2023 · Shishir

म्याराडोनाकालपछि नापोलीलाई पहिलो सिरी ए उपाधि

म्याराडोनाकालपछि नापोलीलाई पहिलो सिरी ए उपाधि

काठमाडौ- नापोलीले डिएगो म्याराडोनाको समय पश्चात ३३ वर्षपछि इटालिएन सिरीको ए उपाधि जितेको छ।

राति घरेलु मैदानमा भएको खेलमा उडिनेसविरुद्ध १-१ गोलको बराबरी खेल्दै नापोलीले उपाधि जितेको हो।

नापोलिका लागी भिक्टर ओसिमहेनले गोल गरे।

यो संगै नापोलीले ५ खेल बाँकी रहदै सिरी ‘ए’ को उपाधि रक्षा गरेको हो ।

नापोलिले म्याराडोनाको समयमा सन् १९८७ र १९९० मा लिग उपाधि जितेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →