← समाचारमा फर्कनुस्
निलम्बन फुकुवा भएसंगै पिएसजीको प्रशिक्षणमा फर्किए मेस्सी

काठमाडौ- पेरिस सेन्ट जर्मेन्ट पीएसजीले लगाएको निलम्बन फुकुवा गरेसंगै अर्जेन्टाइन विश्व विजेता कप्तान लियोनल मेस्सी प्रशिक्षणमा फर्केका छन् ।
पीएसजीले मेस्सीलाई गत हप्ता क्लबसँग अनुमति नलिई साउदी अरेबियाको भ्रमण गरेको भन्दै दुई साताको लागि निलम्बन गरेको थियो ।
त्यसपछि मेस्सीले भ्रमणको लागि क्लब तथा सहकर्मि खेलाडीसंग माफी मागेपछि उनको निलम्बन फुकुवा गरेको हो।
यो संगै मेस्सी आजबाट प्रशिक्षणमा फर्किएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |