← समाचारमा फर्कनुस्
Football May 16, 2023 · Shishir

उरुग्वेको मुख्य प्रशिक्षकमा बेइल्सा नियुक्त

उरुग्वेको मुख्य प्रशिक्षकमा बेइल्सा नियुक्त

काठमाडौ-  उरुग्वेले आफ्नो राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा रुपमा लिड्स क्लबका पुर्वप्रशिक्षक मार्सेलो बेइल्सालाई नियुक्त गरेको छ । 

आफ्ना प्रशिक्षक डिएगो ओलन्सोको सम्झौता सकिएपछि उरुग्वेले बेइल्सालाई सन् २०२६ को विश्वकप सम्मका लागि नियुक्त गरेको हो।

उनले यसअघि छिमेकी राष्ट्र तथा विश्वविजेता अर्जेन्टिनाको टिम पनि सम्हालिसकेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →