← समाचारमा फर्कनुस्
Football Apr 24, 2023 · Shishir

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा

काठमाडौ- म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

राति भएको खेलमा युनाइटेडले घरेलु प्रतिद्धन्द्धी ब्राइटनलाई  पेनाल्टिमा ७–६ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

फाइनलमा युनाइटेडले म्यानचेस्टर सिटीसँग ३ जुनमा खेल्नेछ।

खेलको निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरिमा सकिएपछि खेल पेनाल्टिमा पुगेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →