← समाचारमा फर्कनुस्
Football May 15, 2023 · Shishir

म्यानचेष्टर सिटी प्रिमियर लिग उपाधि नजिक

म्यानचेष्टर सिटी प्रिमियर लिग उपाधि नजिक

काठमाडौ- म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको उपाधि नजित पुगेको छ।

राति भएको खेलमा एभर्टनविरुद्ध सहज जित निकाल्दै सिटी उपाधिभन्दा दुई जित मात्र टाढा रहेको छ।

सिटीले  एभर्टनलाई ३–० गोलअन्तरले पराजित गर्यो।

सिटीको जितमा इकाई गुन्डवानले २ गोल गर्दा अर्लिंग हालान्डले १ गोल गरे।

यो जितसंगै सिटीको ३५ खेलबाट ८५ अंक रहदा दोस्रो स्थानमा रहेको आर्सनलको ८१ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →