← समाचारमा फर्कनुस्
थ्री स्टारलाई हराउँदै मनाङले निकाल्यो पछिल्लो ८ खेलमा पहिलो जित

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अनर्गत आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।
एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मनाङले थ्री स्टार क्लबलाई १–० गोलले पराजित गरेको हो ।
मनाङको जितमा चेतन कुमार थारुले निर्णायक बन्यो । उनले खेलको ३८औं मिनेटमा गोल गरेका थिए ।
मनाङले जारी सिजन छैटौं जित निकालेको छ । मनाङले २२ खेलमा २८ अंक जोडेको छ । मनाङ दशौँ स्थानमा उक्लिएको छ । यता पराजित थ्री स्टारले २२ खेलमा २६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |