← समाचारमा फर्कनुस्
मनाङ र जावलाखेलले अंक बाढे

काठमाडौ-जारि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा लिग लिडर जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरि खेल्दै अंक बाढेका छन्।
च्यासल मैदानमा भएको खेलमा दुवै टोलिले २-२ गोलको बराबरि खेलेका हुन्।
मनाङले खेलमा लिएको २-० गोलको अग्रता जोगाउन नसक्दा बराबरिमा रोकिन पुगेको हो।
जावलाखेलका लागी एनकोटो मासोआबी र हिसुब थपलियाले समान १-१ गोल गरे।उता मनाङका लागी भिषण गुरुङ र सुमित श्रेष्ठले समान १-१ गोल गरे।
यो नतिजासंगै लिग लिडर जावलाखेलको १७ खेलमा ३१ अंक रहेको छ। उता मनाङ समान खेलमा २२ अंकसाथ सातौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |