← समाचारमा फर्कनुस्
Football May 21, 2023 · Shishir

एपीएफ र मनाङले अंक बाढे

एपीएफ र मनाङले अंक बाढे

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबले बराबरि खेल्दै अंक बाढेका छन्।

दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र मनाङ मर्स्याङ्दीले २-२ गोलको बराबरी खेलेका हुन् ।

एपीएफका लागि नविन लामा र अर्मान्ड डीडोउमले समान १-१ गोल गरे। त्यस्तै मनाङ मर्स्याङ्दीका लागि टिमोथी कोउडो र सुमित श्रेष्ठले समान १-१ गोल गरे।

खेलको ११औं मिनेटमा विश्वास राउतले रातो कार्ड पाएपछि एपीएफ १० खेलाडीमा सिमित भएको थियो ।

यो नतिजासंगै एपीएफको २० खेलमा २३ अंक रहदा मनाङको २० खेलमा २४ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →