← समाचारमा फर्कनुस्
मनाङको लगातार चौथो पराजय, खुमलटारसंग स्तब्ध

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबलाई खुमलटारले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले मनाङलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
खुमलटारको जितमा दुवै गोल मेसुके ओलुमोउले खेलको १३औ र इन्जुरी समयमा गरे।
यता मनाङका लागी कोफी टिमोथी कुडोले एक गोल खेलको ५३ औ मिनेटमा फर्काए। मनाङका लागि कुडोले पेनाल्टीमा गोल गर्न सकेनन्।
यो जितसंगै खुमलटारको ११ खेलमा १३ अंक पुगेको छ। उता मनाङको ११ खेलमा १५ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |