← समाचारमा फर्कनुस्
Football May 18, 2023 · Shishir

मनाङ र संकटाले अंक बाढे

मनाङ र संकटाले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबले बराबरि खेल्दै अंक बाढेका छन्।

च्यासल मैदानमा भएको खेलमा दुवै टोलिले  २-२ गोलको बराबरी खेलेका हुन्।

मनाङका लागि दुवै गोल कोफी कुडोले गरे । उता संकटाका लागी  युसेफ एट्रिस र मनिष डाँगीले समान १-१ गोल गरे ।

यो नतिजासंगै मनाङ १९ खेलमा २३ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । उता संकटाले समान खेलमा २२ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →