← समाचारमा फर्कनुस्
Football Apr 25, 2023 · Shishir

पुलिसले मनाङलाई हरायो

पुलिसले मनाङलाई हरायो

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले मनाङलाई १-० गोल अन्तरले पराजित गरेको हो।

पुलिसको जितमा एकमात्र गोल मुहमद आसिकले खेलको सातौं मिनेटमा गरे।

मनाङको यो लगातार पाचौ पराजय हो।

यो जितसंगै पुलिसले १२ खेलमा ९ अंक जोड्दा मनाङले १२ खेलमा १५ अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →