← समाचारमा फर्कनुस्
सातदोबाटो शीर्ष स्थानमा फर्कियो

काठमाडौ- जारि शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब शिर्ष स्थानमा फर्किएको छ।
दशरथ रंगशालमा भएको खेलमा सातदोबाटो युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो।
सातदोबाटोको जितमा एकमात्र गोल दिपकराज सिंह ठकुरीले गरे।
यो संगै जारी लिगमा मनाङको अपराजित यात्रामा पुर्णविराम लागेको छ ।
लिगमा सातदोबाटोले ८ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिदा ८ खेलबाट १५ अंक बनाएको मनाङ दोस्रो स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |