← समाचारमा फर्कनुस्
Football May 01, 2023 · Shishir

मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले छाडे क्लब

मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले छाडे क्लब

काठमाडौ- मनाङ मर्स्याङदी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

लिगमा लगातार ७ खेलसम्म अपराजित रहेको मनाङ त्यसपछि लगातार ६ खेलमा पराजित भएको थियो।

क्लबका अध्यक्ष विजय घलेले ब्यक्तिगत कारण देखाउँदै किरणले राजिनामा दिएको बताएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →