← समाचारमा फर्कनुस्
Football May 08, 2023 · Shishir

पुलिस र मनाङले अंक बाढे

पुलिस र मनाङले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फुटबलमा मनाङ मर्स्याङदी क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाढेका छन्।

सातदोबाटोस्थित एन्फा कमप्लेक्समा भएको खेलमा दुवै टोलिले २-२ गोलको बराबरी खेलेका हुन्।

मनाङका लागि रोशन राना मगर र साहिद अजिजले गोल गर्दा पुलिसका लागि दुवै गोल  विदेशी खेलाडी अहमद हिजाजीले गरे ।

यो बराबरीसंगै मनाङ १६ खेलबाट २० अंक सहित आठौं स्थानमा रहदा पुलिस १६ खेलमा १६ अंकसहित तालिकाको पुछारमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →