← समाचारमा फर्कनुस्
ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौँ- जारि शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैछन् ।
च्यासल मैदानमा दिउसो ३ बजे हुने खेलमा फ्रेन्ड्स क्लब र खुमलटार क्लब भिड्दैछन्।
लिगमा फ्रेन्ड्स १५ खेलमा १६ अंकसहित तालिकाको १३औं स्थानमा रहेको छ। त्यस्तै खुमलटार १५ खेलमा १७ अंकसहित १२औं स्थानमा रहेको छ ।
त्यस्तै सोही समय हुने अर्को खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन्।
मनाङ १५ खेलमा १९ अंकसहित आठौँ स्थानमा रहेको छ। उता पुलिस १५ खेलमा १५ अंकसहित लिगको पुछारमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |