← समाचारमा फर्कनुस्
प्रिमियर लिग उपाधि नजिक म्यानचेस्टर सिटी

काठमाडौ- इंग्लिस प्रिमियर लिगमा राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई पराजित गर्दै उपाधि सम्भावना बलियो बनाएको छ।
घरेलु मैदानमा सिटीले लिड्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
सिटीको जितमा दुवै गोल इकाई गुन्डवानले गरे।
यो जितसंगै सिटीको ३४ खेलबाट ८२ अंक भएको छ । सिटीले दोस्रो स्थानको आर्सनलसंग अंक दुरि ४ मा पुर्याएको छ।पराजित लिड्स ३५ खेलबाट ३० अंक जोडेर १७औं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |