← समाचारमा फर्कनुस्
Football Apr 23, 2023 · Shishir

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौ- म्यानचेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

राति भएको सेमिफाइनलमा सेफिल्ड युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटी फाइनल पुगेको हो ।

सिटीको जितमा अफ्रिकन स्टार रियाद मारेजले शानदार ह्याट्रिक गरे।

फाइनलमा सिटीले म्यानचेस्टर युनाइटेड र ब्राइटनबीचको विजेतासँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →