← समाचारमा फर्कनुस्
Football Apr 30, 2023 · Shishir

मनाङको लगातार छैटौं हार

मनाङको लगातार छैटौं हार

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब चर्च ब्वाइज युनाईटेडसँग पराजित भएको छ।

एन्फा कम्प्लेक्स भएको खेलमा  चर्च ब्वाइज युनाईटेडले  ३-० गोलअन्तरले मनाङलाई पराजित गरेको हो ।

जारि लिगमा मनाङको यो लगातार छैटौं हार हो।

चर्च ब्वाइजको जितमा अनन्त तामाङ, मौषम सुब्बा र साइमन लिम्बुले समान १-१गोल गरे ।

यो जितसंगै चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोड्दा मनाङको १३ खेलमा १५ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →