← समाचारमा फर्कनुस्
Football Apr 26, 2023 · Shishir

ला लिगामा रियल म्याड्रिड जिरोनासंग पराजित

ला लिगामा रियल म्याड्रिड जिरोनासंग पराजित

काठमाडौ- स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासंग पराजित भएको छ ।

रियल घरेलु टोलि जिरोनीसंग ४–२ गोलअन्तरले पराजित भएको हो।

जिरोनालाई जिताउन भ्यालेन्टिन कास्टेलानोसले एक्लै ४ गोल गर्दा रियलका लागी भिनिसियस जुनियर र लुकास भास्क्वेजले समान १-१ गोल गरे।

यो पराजयसंगै दोस्रो स्थानमा रहेको रियलको ३१ खेलबाट ६५ अंक रहेको छ। उता जिरोना समान खेलमा ४१ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →