← समाचारमा फर्कनुस्
Football Apr 23, 2023 · Shishir

ला लिगामा रियल मड्रिडको विजयी

ला लिगामा रियल मड्रिडको विजयी

काठमाडौ- स्पानिस ला लिगामा राति भएको खेलना दोस्रो स्थानमा रहेको रियल मड्रिड विजयी भएको छ।

रियल मड्रिडले सेल्टा भिगोलाई २–० गोलअन्तरले पराजित गरेको हो।

रियलका लागि मार्को असेन्सिओ र एडर मिलिटाओले १-१ गोल गरे।

यो जितपछि रियलको  ३० खेलबाट ६५ अंक भएको छ । रियल अझै लिग लिडर बार्सिलोनाभन्दा ८ अंकले पछि रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →