← समाचारमा फर्कनुस्
एनआरटीविरुद्ध मछिन्द्रको सहज जित

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबले न्युरोड टिम एनआरटिविरुद्ध सहज जित निकालेको छ।
च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले एनआरटिविरुद्ध २-० गोल अन्तरले पराजित गरेको हो ।
मछिन्द्रको जितमा ओलावाले अफिज र सौरभ लिम्बुले समान १-१ गोल गरे।
यो जितसँगै मछिन्द्रको २० खेलमा ३४ अंकजोड्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । उता एनआरटिको २० खेलमा २३ अंक रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |