← समाचारमा फर्कनुस्
खुमलटारविरुद्ध मछिन्द्रको सहज जीत

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा मछिन्द्रफुटबल क्लबले खुमलटारविरुद्ध सहज जित निकालेको छ।
एन्फा कमप्लेक्समा भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
मछिन्द्रलाई जिताउन ओलावाले अफिजले दुई गोल गर्दा आन्द्रेस नियाले एक गोल गरे ।
यो जितसंगै मछिन्द्र १८ खेलबाट ३० अंकसहित तेस्रो स्थानमा रहेको छ। उता खुमलटार १८ खेलबाट १७ अंक जोडेर पुछारमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |