← समाचारमा फर्कनुस्
Football May 16, 2023 · Shishir

ए डिभिजन लिगमा आज तीन खेल हुदै

ए डिभिजन लिगमा आज तीन खेल हुदै

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजनमा आज तीन खेल हुदैछ।

दिउसो ३ बजे च्यासल मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लब भिड्दैछन्।

पुलिस क्लब १७ खेलमा १९ अंकसहित १३औं स्थानमा रहदा एपीएफ १७ खेलमा २२ अंकसहित १०औं स्थानमा रहेको छ ।

सोहि समय दशरथ रंगशालामा थ्री स्टार क्लब र  त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

थ्री स्टार १७ खेलमा २५ अंकसहित पाँचौं स्थानमा छ रहदा आर्मी १७ खेलमा २४ अंकसहित छैटौं स्थानमा रहेको छ । 

त्यस्तै आज हुने अन्तिम खेलमा दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र एपिआइ चर्च ब्वाइज युनाइटेड भिड्दैछन्।

सातदोबाटो १७ खेलमा २६ अंकसहित चौथो स्थानमा रहदा चर्च ब्वाइज १७ खेलमा ३० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →