← समाचारमा फर्कनुस्
थ्री स्टारविरुद्ध मछिन्द्रको संघर्षपुर्ण जित

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ।
च्यासल मैदानमा मच्छिन्द्र क्लबले थ्री स्टारलाई १-० गोलअन्तरले पराजित गरेको हो।
प्रतिस्पर्धात्मक बनेको खेलमा मछिन्द्रका लागी खेलको १० औ मिनेटमा विदेशी खेलाडी युटा सुजुकिले गरेको गोल नै निर्णायक बन्यो।
यो जितसंगै मछिन्द्रको १७ खेलमा २७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।
उता थ्री स्टार समान खेलमा २५ अंकका साथ चौथो स्थानमा झरेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |