← समाचारमा फर्कनुस्
Football Apr 30, 2023 · Shishir

मछिन्द्र र सातदोबाटोले अंक बाढे

मछिन्द्र र सातदोबाटोले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएको प्रतिस्पर्धात्मक अन्तिम खेलमा मछिन्द्र फुटबल क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाढेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।

यो बराबरीसंगै सातदोबाट १३ खेलमा २२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। उता मछिन्द्र १३ खेलमा १८ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →