← समाचारमा फर्कनुस्
Football May 07, 2023 · Shishir

एपिएफविरुद्ध मछिन्द्रको संघर्षपुर्ण कमब्याक जीत

एपिएफविरुद्ध मछिन्द्रको संघर्षपुर्ण कमब्याक जीत

काठमाडौ- जारि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपिएफ क्लबविरुद्ध मछिन्द्र क्लबले संघर्षपुर्ण जित निकालेको छ।

त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले एपिएफलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

मछिन्द्रका लागी पहिलो हाफको अन्तिम मिनेटमा नुरिन करिमले गोल गर्दा ९०औ मिनेटमा आफिज ओलावालेले गोल गर्दै टिमलाई जित दिलाए। 

एपिएफका लागी अर्मान्ड विडुमले एक गोल गरे।


यो जितसंगै मछिन्द्र २४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। उता एपिएफ १९ अंकसहित तालिकाको नवौ स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →