← समाचारमा फर्कनुस्
Football Apr 17, 2023 · Shishir

हिमालयन शेर्पाको पोष्टमा फ्रेण्डसको आधा दर्जन गोल

हिमालयन शेर्पाको पोष्टमा फ्रेण्डसको आधा दर्जन गोल

काठमाडौ- जारि शहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा विरुद्ध फ्रेन्ड्स क्लबले शानदार जीत निकालेको छ।

सातटोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई ६-० गोलअन्तरले पराजित गरेको हो।

फ्रेण्डसको जितमा रफिक आमिनिउले २ गोल गर्दा आख्रोबेक उक्तामोले,अमित तामांग र उत्तम राई र टरिक जेब्रेनले समान १-१ गोल गरे।

यो जितसंगै लिगमा फ्रेन्ड्स क्लबले ९ खेलमा  समान खेलमा ८ अंक जोडेको छ। उता हिमालयन शेर्पाको समान खेलमा ९ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →