← समाचारमा फर्कनुस्
संस्कृति बास्केटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनल समीकरण पूरा भएको छ ।
आयोजक संस्कृतिको तीन टोली सेमिफाइनलमा पुग्न सफल भए । संस्कृतिको ब्वाइजमा एक तथा गर्ल्समा दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
ब्वाइजमा संस्कृति र युलेन्स तथा रेडियन्ट र ज्ञानोदय बालवाटिका सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
यसैगरी गर्ल्स सेमिफाइनलमा संस्कृति ‘बी’ ले आफ्नै ‘ए’ टिम तथा काष्ठमण्डपले रातो बंगलाविरुद्ध खेल्ने छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |