← समाचारमा फर्कनुस्
लिभरपुलको च्याम्पियन्स लिगको सम्भावना कायमै

काठमाडौ- प्रिमियर लिग अन्तर्गत राति भएको खेलमा लिभरपुल विजयी भएको छ। यो जितसंगै लिभरपुलको शिर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना कायमै रहेको छ।
घरेलु मैदानमा लिभरपुलले ब्रेन्टफोर्डलाई १-० गोलअन्तरले पराजित गरेको हो।
लिभरपुललाई जिताउन खेलको १३औं मिनेटमा मोहमद सलाहले गोल गरेका थिए।
यो जितपछि लिभरपुल ३५ खेलमा ६२ अंकसहित पाँचौं स्थानमा रहेको छ। उता ब्रेन्टफोर्ड ३५ खेलमा ५० अंकसहित नवौं स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |