← समाचारमा फर्कनुस्
Football May 08, 2023 · Shishir

साफ च्याम्पियनसिपमा सहभागी हुदै लेवनान

साफ च्याम्पियनसिपमा सहभागी हुदै लेवनान

काठमाडौ- दक्षिण एसियाली खेलकुद साफ च्याम्पियनसिपमा लेवनानले सहभागिता जनाउने भएको छ।

साफले आज सोमबार प्रतियोगिता खेल्ने आठौं टोलीका रुपमा लेवनानको नाम घोषणा गरेको हो ।

यसअघि साफ बाहिरको कुवेतको टिमले पनि साफ च्याम्पियनसिपमा निश्चित भईसकेको छ।

साफ च्याम्पियनसिपमा यसपल्ट भारत, नेपाल, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेवनानको सहभागिता रहने भएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →