← समाचारमा फर्कनुस्
ए डिभिजन लिगमा आज दुई खेल हुदै

काठमाडौँ- शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैछ ।
एन्फा कम्प्लेक्समा संकटा क्लबले दिउसो ३ बजे त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ ।
जारी लिगमा संकटाको १४ खेलमा १६ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ । त्यस्तै त्रिभुवन आर्मी क्लबको १४ खेलमा २० अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।
सोहि समय दशरथ रंगशालामा मछिन्द्र क्लबले एपीएफ क्लबको सामना गर्नेछ ।
मछिन्द्र क्लबको १४ खेलमा २१ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ भने एपीएफको १४ खेलमा १९ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |