← समाचारमा फर्कनुस्
Football May 22, 2023 · Shishir

लिग लिडर चर्च ब्वाइज र हिमालयन शेर्पाले अंक बाढे

लिग लिडर चर्च ब्वाइज र हिमालयन शेर्पाले अंक बाढे

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा लिग लिडर चर्च ब्वाइज युनाईटेड र हिमालयन शेर्पाले बराबरीमा खेल्दै अंक बाढेका छन्।

च्यासलमा भएको खेलमा दुवै टोलिले १-१ गोलको बराबरी खेलेका हुन्।

चर्च ब्वाइजका लागी खेलको १३ औं मिनेटमा अन्जन विष्टले गोल गरे। 

शेर्पाका लागी ३६ औं मिनेटमा अबायोमी फाकुन्लेले गोल गरे।

यो नतिजासंगै ल्ग लिडर चर्च ब्वाइजको २० खेलमा ३७ अंक पुगेको छ। उता शेर्पा २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →