← समाचारमा फर्कनुस्
Football May 15, 2023 · Shishir

तीन वर्षपछि बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

तीन वर्षपछि बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

काठमाडौ- बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

उसले चार खेल अगावै उपाधि जितेको हो।

राति भएको खेलमा स्पानयोललाई ४-२ गोलअन्तरले पराजित गर्दै बार्सिलोना ला लिगा च्याम्पियन बनेको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अलेजान्द्रो बाल्डे र जुल्स कोउन्डेले समान एक-एक गोल गरे ।

बार्सिलोनाले सन् २०१९ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको हो ।

बार्सिलोना ३४ खेलमा ८५ अंक जोड्दै शीर्ष स्थानमा रहदा समान खेलबाट रियल ७१ अंकसहित दोस्रो स्थानमा रहको छ।

बार्साले अब बाकि सबै खेलमा पराजय भएपनि रियलले अंक बराबरि गर्ने छैन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →